२ इतिहास 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 मन्दिरको अगाड़ि त्यसको चौड़ाइ जत्तिकै बीस हात लामो र बीस हात अल्गो एउटा दलान थियो। भित्रपट्टि चाहिँ तिनले त्यसलाई निखुर सुनले मोहोरे। See the chapterसरल नेपाली पवित्र बाइबल4 मन्दिरमा प्रवेश गर्ने कोठाको लम्बाइ मन्दिरको चौडाइ बराबर सामुन्नेपट्टि ९ मिटर थियो र उचाइ ५४ मिटर थियो। कोठाको भित्रपट्टि निखुर सुनले मोहोरिएको थियो। See the chapterपवित्र बाइबल4 मन्दिरको सामुन्ने दलानको लम्बाई 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सुनले मोडे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो। तिनले भित्री भागलाई निखुर सुनले मोहोरे। See the chapter |