२ इतिहास 10:2 - नेपाली नयाँ संशोधित संस्करण2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के। See the chapterसरल नेपाली पवित्र बाइबल2 सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातका छोरा यारोबाम यो कुरा सुनेर घरमा फर्किए। See the chapterपवित्र बाइबल2 यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए। रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए। See the chapter |