सपन्याह 2:4 - पवित्र बाइबल4 गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाँहि उजाड हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 गाजा निर्जन हुनेछ, र अश्कलोन भग्नावशेष भएर छोड़िनेछ। मध्यदिनमा अश्दोद खाली पारिनेछ, र एक्रोनचाहिँ उखेलिनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 गाजा सहरमा कोही छोडिनेछैन। अश्कलोन उजाड हुनेछ। अश्दोदका बासिन्दाहरू धपाइन आधा दिन मात्र समय लाग्नेछ। एक्रोनका बासिन्दाहरू आफ्ना सहरबाट धपाइनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 गाजालाई त्यागिनेछ, र अश्कलोनलाई उजाड पारिनेछ। मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ। See the chapter |