सपन्याह 2:3 - पवित्र बाइबल3 सबै नम्र मानिसहरू परमप्रभुकहाँ जाऊ। उहाँका नियमहरू पालन गर, राम्रो कुराहरू सिख, नम्रता खोज। तब मात्र तिमीहरू सुरक्षित रहनसक्छौ जुन समय परमप्रभुले क्रोध प्रकट गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 हे देशका दीन हो, तिमीहरू, जो उहाँको आज्ञापालन गर्छौ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, र परमप्रभुका रीसको दिनमा शायद तिमीहरूले शरण पाउनेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल3 उहाँको आज्ञापालन गर्ने यस देशका दीन र नम्र मानिसहरू हो! परमप्रभुतिर फर्क, उचित काम गर, परमप्रभुको सामुन्ने आफैंलाई नम्र तुल्याओ। हुन सक्छ, परमप्रभुको क्रोध प्रकट भएको दिन तिमीहरू दण्डबाट बाँच्नेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ, तिमीहरूले याहवेहको खोजी गर। धार्मिकता र नम्रताको खोजी गर; सायद याहवेहको क्रोधको दिनमा तिमीहरूले शरण पाउनेछौ। See the chapter |