जकरिया 9:3 - पवित्र बाइबल3 सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 टुरोसले आफ्नो निम्ति एउटा गढ़ी बनाएको छ, त्यसले चाँदी धूलोसरह र सुन गल्लीहरूको हिलोझैँ थुपारेको छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 टुरोसले आफ्नो बचाउको निम्ति किल्लाहरू बनाएको छ र यति धेरै सुन र चाँदी थुपारेको छ कि ती धुलोसरह भएका छन्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 टायरले आफ्नो लागि एउटा बलियो किल्ला बनाएको छ; त्यसले चाँदी धुलोझैँ, र सुन सडकको फोहोरझैँ थुपारेको छ। See the chapter |