जकरिया 8:4 - पवित्र बाइबल4 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका बुढा-बुढीहरू फेरि गल्लीहरूमा देखिनेछन्। मानिसहरू यति लामो समय सम्म बाँच्नेछन् कि उनीहरूलाई टेक्ने लौरोको आवश्यकता पर्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभु यसो भन्नुहुन्छ, “यरूशलेमका गल्लीहरूमा फेरि पूरा उमेर पुगेका पुरुष र स्त्रीहरू आफ्नो उमेरको कारण हातमा लहुरो टेकेर बस्नेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 फेरि एकपल्ट, बुढा-बुढीहरू, उमेर धेरै भएर हातमा लौरा नलिई हिँड्न नसक्नेहरू सहरका चोकहरूमा बस्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यरूशलेमका सडकहरूमा फेरि पनि बृद्ध पुरुष र स्त्रीहरू आफ्नो धेरै उमेर भएको कारणले गर्दा प्रत्येकले आ-आफ्नो हातमा लहुरो लिएर बस्नेछन्। See the chapter |