जकरिया 7:5 - पवित्र बाइबल5 “पूजाहारी अनि देशका सबै मानिसहरूलाई भन, ‘उपवास र विलाप तिमीहरूले सत्तरी बर्ष देखी बर्षको पाँचौं अनि सातौं महिनामा गर्दै आईरहेका छौ, के त्यो उपवास साँच्चै नै मेरो निम्ति हो? होइन! See the chapterनेपाली नयाँ संशोधित संस्करण5 “देशका सारा मानिसहरू र पूजाहारीहरूलाई यसो सोध्, ‘जब तिमीहरू यी सत्तरी वर्षसम्म पाँचौँ र सातौँ महिनामा उपवास बस्थ्यौ र विलाप गर्दथ्यौ, तब के त्यो उपवास मेरै निम्ति गर्दथ्यौ र? See the chapterसरल नेपाली पवित्र बाइबल5 उहाँले भन्नुभयो, “देशवासी र पूजाहारीहरूलाई भन कि सत्तरी वर्षसम्म जब-जब तिनीहरू पाँचौँ र सातौँ महिनामा उपवास बस्थे र विलौना गर्थे, ती मेरा सम्मान्को निम्ति गरिन्थे र? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “देशका सबै मानिसहरू र पुजारीहरूलाई सोध्, ‘बितेका सत्तरी वर्षहरूमा तिमीहरूले पाँचौँ र सातौँ महिनामा उपवास बस्दा र शोक गर्दा के तिमीहरूले साँच्चै मेरै निम्ति उपवास बसेका थियौ त? See the chapter |