Online Bible

- Advertisements -




जकरिया 6:2 - पवित्र बाइबल

2 पहिलो रथ रातो घोडाहरूले तानिरहेका थिए, दोस्रो रथ काला घोडाहरूले तानिरहेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 पहिलो रथमा राता घोड़ाहरू, दोस्रो रथमा काला घोड़ाहरू,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 पहिलो रथ राता घोडाहरूले, दोस्रो रथ काला घोडाहरूले,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए;

See the chapter Copy




जकरिया 6:2

Follow us:

Advertisements


Advertisements