Online Bible

- Advertisements -




जकरिया 4:4 - पवित्र बाइबल

4 तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ के होला?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तब मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तब मैले स्‍वर्गदूतलाई सोधें, “प्रभु, यी सबै थोकको अर्थ के हो?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?”

See the chapter Copy




जकरिया 4:4

Follow us:

Advertisements


Advertisements