Online Bible

- Advertisements -




जकरिया 3:3 - पवित्र बाइबल

3 यहोशू स्वर्गदूतको छेउमा उभिएको थियो अनि यहोशूले मैला लुगा लगाएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 अब यहोशूचाहिँ स्‍वर्गदूतको अगि फोहोर लुगा लगाएर उभेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 यहोशू मैला लुगा लाएर उभिएका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि यहोशूचाहिँ मैला लुगा लगाएर स्वर्गदूतको अगाडि उभिएका थिए।

See the chapter Copy




जकरिया 3:3

Follow us:

Advertisements


Advertisements