जकरिया 2:9 - पवित्र बाइबल9 अनि म ती मानिसहरूको बिरूद्ध अफ्नो हातहरू उठाउँछु। तिनीहरूका दासहरूले सम्पत्ति लिनेछन्।” तब तिमीले सम्झनेछौ, सर्वशक्तिमान परमप्रभुले मलाई यहाँ पठाउँनु भएको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 निश्चय नै म आफ्नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्नेछन्। तब तिमीहरूले जान्नेछौ कि मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो। See the chapterसरल नेपाली पवित्र बाइबल9 “परमप्रभु आफैंले तिमीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ र एक समय तिमीहरूको चाकरी गर्ने मानिसहरूले अब तिमीहरूलाई लुट्नेछन्। यी कुरा पूरा हुँदा मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो भनी सबैले जान्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 म निश्चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो। See the chapter |