जकरिया 2:7 - पवित्र बाइबल7 हे सियोनका मानिसहरू! जो बाबेलमा कैदीछौ, दगुर!” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 “आओ, हे सियोन! उम्किआओ, तिमीहरू, जो बेबिलोनकी छोरीसित बस्दछौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!” See the chapter |