Online Bible

- Advertisements -




जकरिया 2:6 - पवित्र बाइबल

6 “छिट्टो उठ! अनि उत्तर देश छोड छिट्टो गर! जहाँ मैले तिमीहरूलाई सबै देशहरूमा छरपष्ट पारें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6-7 परमप्रभुले आफ्‍ना प्रजालाई भन्‍नुभयो, “मैले तिमीहरूलाई चारै दिशामा छरपष्‍ट पारें। तर तिमी कैदमा परेकाहरू बेबिलोनिया देशबाट भागेर यरूशलेममा फर्की आओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




जकरिया 2:6

Follow us:

Advertisements


Advertisements