जकरिया 2:3 - पवित्र बाइबल3 त्यस समय मसित कुरा गरिरहेका स्वर्गदूत बाहिर गए अनि अर्को एकजना स्वर्गदूत उसित कुरा गर्न गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तब मसित कुरा गरिरहने ती स्वर्गदूत गइहाले, र अर्का स्वर्गदूत तिनलाई भेट्नलाई आए, See the chapterसरल नेपाली पवित्र बाइबल3 तब मसित बोलिरहेका स्वर्गदूत अघि सरे र अर्को एक जना स्वर्गदूत उनलाई भेट्न आए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए, See the chapter |