Online Bible

- Advertisements -




जकरिया 2:10 - पवित्र बाइबल

10 परमप्रभु भन्नुहुन्छ, “आनन्दपूर्ण भई कराऊ अनि खुशी होऊ, सियोन। किनकि म आउँदैछु अनि तिमीहरूको बिचमा रहनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 “हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि परमप्रभुले भन्‍नुभयो, “हे यरूशलेमका बासिन्‍दाहरू हो, आनन्‍दले गाओ! म तिमीहरूका बीचमा बास गर्न आउँदै छु!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




जकरिया 2:10

Follow us:

Advertisements


Advertisements