Online Bible

- Advertisements -




जकरिया 2:1 - पवित्र बाइबल

1 तब मैले माथि हेरें अनि एउटा मानिसलाई नाप्ने फिता लिएको देखें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 तब मैले माथि हेरें, र मेरो अगि हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 मैले अर्को दर्शनमा हातमा नाप्‍ने डोरी लिएको एक जना मानिसलाई देखें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए!

See the chapter Copy




जकरिया 2:1

Follow us:

Advertisements


Advertisements