जकरिया 1:2 - पवित्र बाइबल2 परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूप्रति क्रोधित हुनुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “तिमीहरूका पिता-पुर्खासँग परमप्रभु साह्रै रिसाउनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल2 सर्वशक्तिमान् परमप्रभुले मानिसहरूलाई यसो भन्न जकरियालाई भन्नुभयो, “म परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसित औधी रिसाएको थिएँ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो। See the chapter |