Online Bible

- Advertisements -




तीतस 3:9 - पवित्र बाइबल

9 मूर्खतापूर्ण बहस गर्ने, वंशावली कथाहरू भन्ने, व्यवस्थाले सिकाउने कुराहरू बारे तर्क गर्नेहरूबाट अलग बस। यस्ता निरर्थक कुराहरूले कसैलाई लाभ गर्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्‍यवस्‍थासम्‍बन्‍धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्‍यर्थका हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तर बेमतलबका छलफल, लामालामा पुर्ख्‍यौली कथा र व्यवस्थासम्‍बन्‍धी झैझगडाहरूबाट भने तर्किएर बस। ती व्‍यर्थका काम नलाग्‍ने कुरा हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्।

See the chapter Copy




तीतस 3:9

Follow us:

Advertisements


Advertisements