Online Bible

- Advertisements -




तीतस 3:8 - पवित्र बाइबल

8 त्यो शिक्षा साँच्चो हो। अनि म चाहन्छु कि मानिसहरूले यी कुराहरू बुझ्नु पर्छ भनी निश्चित गर। तब परमेश्वरका मानिसहरूले तिनीहरूको जीवनमा असल कार्य गर्न तिनीहरू स्वयंलाई अर्पण गर्नेछन् यी कुरा असल छन् अनि यी कुराहरूले मानिसहरूलाई असल बन्नुमा सहयोग दिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 यो भनाइ पक्‍का छ। म चाहन्‍छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्‍वरमा विश्‍वास राखेका छन्‌ आफूलाई असल काममा कायम राख्‍न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 यो साँचो कुरो हो। परमेश्‍वरमा विश्‍वास गर्ने जतिले असल काम गर्न ध्‍यान देऊन् भनेर तिमीले जोड दिएको म चाहन्‍छु। यी असल काम गर्नु नै हाम्रा मानिसहरूलाई फाइदा दिने कुरो हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।

See the chapter Copy




तीतस 3:8

Follow us:

Advertisements


Advertisements