Online Bible

- Advertisements -




तीतस 3:5 - पवित्र बाइबल

5 उहाँले हामीलाई आफ्नो दयाद्वारा नै बचाउनु भयो-परमेश्वर प्रति सही हुन्छौं भनी हामीले गरेका असल कामको कारणले होइन। उहाँले हामीलाई धोएर बचाँउनु भयो जसले हामीलाई नयाँ मानिस तुल्यायो। उहाँले हामीलाई पवित्र आत्माद्वारा नँया तुल्याएर हामीलाई बचाउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्‍नै कृपाअनुसार पुनर्जीवनको स्‍नानद्वारा र पवित्र आत्‍माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 उहाँले हामीलाई बचाउनुभयो। हामी आफैंले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन। तर उहाँकै दयाअनुसार उहाँले नयाँजन्‍म दिने नुहाइ र पवित्र आत्‍माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनुभएको हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्‍नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो,

See the chapter Copy




तीतस 3:5

Follow us:

Advertisements


Advertisements