तीतस 2:9 - पवित्र बाइबल9 अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैँ आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित तर्क गर्नु हुँदैन, See the chapterनेपाली नयाँ संशोधित संस्करण9 कमाराहरूलाई पनि आ-आफ्ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्ना मालिकहरूलाई सन्तुष्ट तुल्याउने आदेश देऊ, र तिनीहरू मुख लाग्ने नहोऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 नोकरहरू पनि आफ्ना मालिकहरूको अधीनमा रहेर उनीहरूलाई सबै काममा खुसी पारून्, मुखमुखै नलागून्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्। See the chapter |