Online Bible

- Advertisements -




तीतस 2:8 - पवित्र बाइबल

8 जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफैं लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 र कसैले निन्‍दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्‍ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 शिक्षा दिंदा साँचो र गहिरो, कसैले काट्‍न नसक्‍ने पक्‍का शिक्षाहरू देओ। त्‍यसो भए शत्रुहरू पनि केही भन्‍न नसकेर आफैं लाजमा पर्नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्।

See the chapter Copy




तीतस 2:8

Follow us:

Advertisements


Advertisements