Online Bible

- Advertisements -




तीतस 2:6 - पवित्र बाइबल

6 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसरी नै तन्‍नेरीहरूलाई पनि आफैंलाई वशमा राख्‍ने शिक्षा देओ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।

See the chapter Copy




तीतस 2:6

Follow us:

Advertisements


Advertisements