Online Bible

- Advertisements -




तीतस 2:15 - पवित्र बाइबल

15 यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन सम्झेर त्यस्तै व्यवहार नगरून्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्‍काऊ। कसैले तिम्रो अवहेलना नगरोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 तिमीले यो शिक्षा दिंदा पूरा अधिकारले हौसला दिनू र हप्‍काउने गर्नू। कसैले पनि तिमीलाई हेला गर्ने मौका नदेऊ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण यी कुराहरू तिमीले विश्‍वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।

See the chapter Copy




तीतस 2:15

Follow us:

Advertisements


Advertisements