तीतस 2:14 - पवित्र बाइबल14 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 ख्रीष्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल14 येशू ख्रीष्टले हामीलाई सबै किसिमका पापबाट छुटकारा दिनलाई नै आफ्नो प्राण दिनुभयो। उहाँले हामीलाई पवित्र पार्न आफ्नो बनाउनुभयो र असल काम गर्ने जोशिला तुल्याउन यसो गर्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जसले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो। See the chapter |