तीतस 2:11 - पवित्र बाइबल11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ, See the chapterसरल नेपाली पवित्र बाइबल11 किनभने परमेश्वरको अनुग्रह सबै मानिसहरूलाई मुक्ति दिनलाई नै प्रकट भएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। See the chapter |