Online Bible

- Advertisements -




तीतस 1:4 - पवित्र बाइबल

4 तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ। पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 एउटै विश्‍वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्‍वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मसँग एकै किसिमको विश्‍वासमा भएको मेरो साँचो छोरा तीतसलाई यो पत्र लेख्‍दै छु। परमेश्‍वर पिता र हामीलाई मुक्ति दिनुहुने ख्रीष्‍ट येशूले तिमीलाई अनुग्रह र शान्‍ति देऊन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 एउटै विश्‍वासमा भएको मेरो साँचो छोरा तीतसलाई: परमेश्‍वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूमा अनुग्रह र शान्ति!

See the chapter Copy




तीतस 1:4

Follow us:

Advertisements


Advertisements