Online Bible

- Advertisements -




रूथको पुस्तक 2:2 - पवित्र बाइबल

2 एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।” नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 मोआबी रूथले नाओमीलाई भनिन्, “के म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्‍यसको पछि शिला-बाला खोज्‍नलाई जाऊँ?” नाओमीले भनिन्, “हुन्‍छ, मेरी छोरी, जाऊ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 एक दिन रूथले नाओमीलाई भनिन्, “के म खेतबारीमा गएर त्‍यहाँ काम गर्नेहरूले छोडिराखेका अन्‍न बटुली ल्‍याऊँ? कसैले त मलाई काम गर्न देला नि?” नाओमीले भनिन्, “हुन्‍छ, छोरी त्‍यसै गर।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्‍टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।”

See the chapter Copy




रूथको पुस्तक 2:2

Follow us:

Advertisements


Advertisements