रोमी 9:9 - पवित्र बाइबल9 परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म फर्कने छु अनि साराले एउटा छोरो पाउनेछिन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 त्यस प्रतिज्ञाले यसो भन्दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल9 किनभने परमेश्वरले यसरी प्रतिज्ञा गर्नुभएको थियो, “तोकिएको बेला म आउँदा तिम्री जहान साराको छोरो हुनेछ,।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।” See the chapter |