Online Bible

- Advertisements -




रोमी 9:29 - पवित्र बाइबल

29 यस्तै कुरा यशैयाले भनेः “परमप्रभु सर्व-शक्तिमान हुनुहुन्छ, प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो। यदि उहाँले त्यसो नगर्नु भएको भए, अहिले हामी सदोम, र गमोरा जस्तै हुने थियौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 यशैयाले यो भविष्‍यवाणी गरेका छन्, “सेनाहरूका परमप्रभुले हाम्रा निम्‍ति सन्‍तान नछोड्‌नुभएको भए हामी सदोमजस्‍तै हुनेथियौं, र गमोरासमान बन्‍नेथियौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 यो पनि यशैयाले पहिले नै भनेका छन्, “यदि सर्वशक्तिमान् परमप्रभुले हाम्रा लागि केही सन्‍तान बाँकी नराख्‍नुभएको भए हामी इस्राएलीहरू परमेश्‍वरको सजायले सदोम र गमोराका मानिसझैँ नाश हुनेथियौं,।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 जसरी यशैयाले पहिल्यै भविष्यवाणी गरेका थिए: “सर्वशक्तिमान् प्रभुले हाम्रा लागि सन्तान नछोड्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, र गमोराजस्ता बन्‍नेथियौँ।”

See the chapter Copy




रोमी 9:29

Follow us:

Advertisements


Advertisements