रोमी 9:28 - पवित्र बाइबल28 हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको न्याय गरिसक्नु हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण28 किनकि प्रभुले पृथ्वीमा उहाँका दण्डको आज्ञा दृढ़ता र शीघ्रतासाथ पूर्ण गर्नुहुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल28 किनभने प्रभुले संसारलाई चाँडै सजाय दिएर सिध्याउनुहुनेछ,।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 किनकि प्रभुले पृथ्वीमा आफ्नो दण्डको आज्ञा चाँडै र पूर्ण रूपले ल्याउनुहुनेछ।” See the chapter |