रोमी 9:20 - पवित्र बाइबल20 हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ? See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तर मानिस भएर परमेश्वरलाई जवाफ लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्तो बनाएको?” भन्छ र? See the chapterसरल नेपाली पवित्र बाइबल20 हे मानिस हो, हामीलाई परमेश्वरको विरोधमा बोल्ने केही हक छैन। माटाको भाँडाले किन मलाई यस्तो बनाएको भन्छ र? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर हे मानिस, परमेश्वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ” भनेर भन्छ र? See the chapter |