रोमी 9:17 - पवित्र बाइबल17 धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण17 कि धर्मशास्त्रले फारोलाई भन्छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरिओस् भन्ने अभिप्रायले मैले तँलाई खड़ा गरें।” See the chapterसरल नेपाली पवित्र बाइबल17 धर्मशास्त्रले एक जना मिश्री राजा फारोको बारेमा पनि यस्तै भन्छ, “तिमीलाई बोलाएर मेरो शक्ति देखाउने अनि पूरा संसारभरि मेरो नाउँ चलाउने उद्देश्यले नै मैले तिमीलाई राजा बनाएँ,।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही उद्देश्यले खडा गरेँ, कि मेरो शक्ति तँमा देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस्।” See the chapter |