रोमी 9:16 - पवित्र बाइबल16 यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ। See the chapterसरल नेपाली पवित्र बाइबल16 यसकारण परमेश्वरले मान्छेको इच्छा वा चेष्टाले उसलाई बोलाउनुभएको होइन तर आफ्नै दयाले पो हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्वरको कृपामा निर्भर छ। See the chapter |