Online Bible

- Advertisements -




रोमी 9:15 - पवित्र बाइबल

15 परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँ मोशालाई भन्‍नुहुन्‍छ, “जसमाथि म कृपा गर्न चाहन्‍छु, त्‍यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसलाई म टिठाउनेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 किनभने उहाँले मोशालाई भन्‍नुभयो, “जसको मलाई दया लाग्‍छ, त्‍यसैलाई म दया गर्छु र जसलाई म टिठ्याउन चाहन्‍छु, त्‍यसैलाई म टिठ्याउनेछु,।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 किनकि उहाँले मोशालाई भन्‍नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।”

See the chapter Copy




रोमी 9:15

Follow us:

Advertisements


Advertisements