रोमी 9:10 - पवित्र बाइबल10 अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 त्यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्, See the chapterसरल नेपाली पवित्र बाइबल10 यति मात्र होइन, रिबेकाले पनि हाम्रा पुर्खा इसहाकबाटै जुम्ल्याहा छोराहरू जन्माइन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्। See the chapter |