रोमी 8:4 - पवित्र बाइबल4 परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्वभावअनुसार होइन, तर पवित्र आत्माअनुसार चल्दछौं। See the chapterसरल नेपाली पवित्र बाइबल4 यसरी शारीरिक स्वभावअनुसार होइन तर पवित्र आत्माअनुसार चल्नेहरूका लागि व्यवस्थाले चाहेको कुरा पूरा भएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्। See the chapter |