रोमी 8:33 - पवित्र बाइबल33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, See the chapterसरल नेपाली पवित्र बाइबल33 परमेश्वरले छान्नुभएका मानिसलाई कसले दोष लगाउन सक्छ? परमेश्वर आफैंले तिनीहरूलाई निर्दोष ठहराउनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 परमेश्वरले जसलाई चुन्नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ? परमेश्वरले मात्रै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ। See the chapter |