रोमी 7:22 - पवित्र बाइबल22 भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, See the chapterसरल नेपाली पवित्र बाइबल22 मेरो आत्माचाहिँ परमेश्वरको नियमले खुसी हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि मेरो भित्री हृदयमा परमेश्वरको व्यवस्थामा म खुशी हुन्छु। See the chapter |