रोमी 5:4 - पवित्र बाइबल4 अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ। See the chapter |