Online Bible

- Advertisements -




रोमी 4:7 - पवित्र बाइबल

7 “धन्य हुन तिनीहरू जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए। धन्य हुन ती जसको पापको लेखा परमेश्वरले लिनु हुन्न।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 “तिनीहरू धन्‍यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 “कति खुसी तिनीहरू, जसको अधर्म परमेश्‍वरले मेटिदिनुभएको छ र पापहरू पुरिदिनुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्।

See the chapter Copy




रोमी 4:7

Follow us:

Advertisements


Advertisements