रोमी 4:4 - पवित्र बाइबल4 जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो। See the chapterसरल नेपाली पवित्र बाइबल4 काम गर्नेलाई ज्याला दिइन्छ। ज्याला दान होइन तर कमाएको कुरो हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ। See the chapter |