Online Bible

- Advertisements -




रोमी 4:23 - पवित्र बाइबल

23 ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 धार्मिकता “गनिएको हो” भन्‍ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 यो परमेश्‍वरको सामु ठीक ठहराउने कुरा उनका लागि मात्र नलेखिएर

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “यो उनका निम्ति धार्मिकता गनियो” भन्‍ने वचन उनका निम्ति मात्र लेखिएको होइन,

See the chapter Copy




रोमी 4:23

Follow us:

Advertisements


Advertisements