Online Bible

- Advertisements -




रोमी 4:22 - पवित्र बाइबल

22 यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 यसैकारण पनि उनको विश्‍वास “उनको निम्‍ति धार्मिकता गनियो।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 यही विश्‍वासले गर्दा नै अब्राहाम परमेश्‍वरको सामु ठीक ठहरिएका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अब्राहामको यस्तै विश्‍वासले गर्दा, “यो उनका निम्ति धार्मिकता गनियो।”

See the chapter Copy




रोमी 4:22

Follow us:

Advertisements


Advertisements