Online Bible

- Advertisements -




रोमी 3:29 - पवित्र बाइबल

29 परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 के परमेश्‍वर केवल यहूदीहरूकै मात्र परमेश्‍वर हुनुहुन्‍छ र? के उहाँ अन्‍यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न? उहाँ अन्‍यजातिहरूका पनि परमेश्‍वर हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 के परमेश्‍वर यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्‍छ? के अन्यजातिका मानिसहरूको परमेश्‍वर हुनुहुन्‍न र? अवश्‍य उहाँ सबैका परमेश्‍वर हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 के परमेश्‍वर यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्‍वर हुनुहुन्‍न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ।

See the chapter Copy




रोमी 3:29

Follow us:

Advertisements


Advertisements