रोमी 3:2 - पवित्र बाइबल2 हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हरप्रकारले यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको वाणी यहूदीहरूलाई सुम्पिएको हो। See the chapterसरल नेपाली पवित्र बाइबल2 हरेक प्रकारले छ। सबैभन्दा पहिले परमेश्वरले यहूदीहरूलाई आफ्नो पवित्र वचन सुम्पिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो। See the chapter |