रोमी 3:1 - पवित्र बाइबल1 यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ? See the chapterनेपाली नयाँ संशोधित संस्करण1 अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल? See the chapterसरल नेपाली पवित्र बाइबल1 त्यसो भए यहूदी भएकोमा के फाइदा भयो त? के खतना हुँदैमा केही फाइदा छ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ? See the chapter |