Online Bible

- Advertisements -




रोमी 2:6 - पवित्र बाइबल

6 परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 परमेश्‍वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 परमेश्‍वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।”

See the chapter Copy




रोमी 2:6

Follow us:

Advertisements


Advertisements