Online Bible

- Advertisements -




रोमी 2:29 - पवित्र बाइबल

29 एक मानिस मनको भित्री तहबाट मात्र साँच्चो यहूदी हुँदछ। साँच्चो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 यहूदी त्‍यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्‍मिक कुरा हो, लिखित व्‍यवस्‍थाको कुरा होइन। यस्‍तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 भित्री रूपमा यहूदी भए मात्र कसैलाई यहूदी भन्‍न सकिन्‍छ। साँचो खतनाचाहिँ शरीरमा भएको कुरा मात्र होइन तर हृदयमा पवित्र आत्‍माले गरेको कुरा हो। यस्‍तो खतना भएको मानिसको प्रशंसा मान्‍छेहरूबाट होइन तर परमेश्‍वरबाट हुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्छ।

See the chapter Copy




रोमी 2:29

Follow us:

Advertisements


Advertisements