रोमी 2:28 - पवित्र बाइबल28 यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। See the chapterसरल नेपाली पवित्र बाइबल28 बाहिरी रूपले मात्र यहूदी हुँ भन्दैमा ऊ पक्का यहूदी हुँदैन। त्यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो। See the chapter |